गाउँ / समाजविपन्न परिवारलाई ६ सय ३० वटा कम्बल
जनकपुरधाम, २४ पुस । धनुषाको शहिदनगर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहलमा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी जम्मा ६ सय ३० वटा कम्बल वितरण गरिएको हो । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्र
८ वर्ष अगाडि · गाउँ / समाज











