गाउँ / समाजयज्ञभुमी प्रहरीद्धारा ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यलय यज्ञभुमीले अवैध मदिरा नष्ट गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका ९ मा अवस्थित ईप्रका यज्ञभुमीले ८०० लिटर अविध मदिरा नष्ट गरेको हो । विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट चेकजाँचका क्रममा बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको
८ वर्ष अगाडि · गाउँ / समाज











