गाउँ / समाजसिरहामा शरिर छोएको निहुँमा डोम उपर बर्बरता, घटना दबाउन प्रहरी नै सक्रिय !
सिरहा, ८ फागुन । सिरहामा डोम आमाछोरी उपर कुटपिट भएको घटना प्रहरीले नै दबाउन खोजेको छ । लहान नगरपालिका १८ की ललिता मरिकका ८ वर्षीय छोरा शुशिल मरिकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा ललिता र उनकी छोरी अमिरका मरिक उपर कुटपिट भएको हो । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिक
७ वर्ष अगाडि · गाउँ / समाज











