गाउँ / समाजरौतहटमा ग्यास लिक भएर आगलागी, एकै परिवारका ७ घाइते !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा सातजना घाइते भएका छन् । रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा एक्कासी ग्यास लिक भई भएको आगलागीमा परी ७ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा दुर्गा
६ वर्ष अगाडि · गाउँ / समाज











