गाउँ / समाजकान्छो मेयरलाई प्रशंसा सहित 'उत्कृष्ट मेयर' सम्मान
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर (नगर प्रमुख) उदय कुमार बरबरियालाई विकास पुरुष भन्दै धनुषाको उत्कृष्ट मेयरको रुपमा सम्मान गरिएको छ । शनिबार अधिकृत सँगम धनुषाको १२ औं वार्षिक साधारण सभामा उहाँलाई नगर विकासको लागि दिएको योग्दान तथा जनताप्रतिको
६ वर्ष अगाडि · गाउँ / समाज











