गाउँ / समाजराज्यको सेवासुविधाबाट अब कोही बञ्चित हुँदैन : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले समावेशी विकासको लागि फरक क्षमताका व्यक्तिहरुलाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । शुक्रबारदेखि शहिदनगर नगरपालिका कार्यालयको आयोजनामा सँचालन भएको दुई दिने अपाँगता परिचय पत्र वितरण शिविरको क्रममा उहाँले शहिद
६ वर्ष अगाडि · गाउँ / समाज










