गाउँ / समाजसामुदायिक विकास पहिला प्राथमिकता : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले समुदायिक विकास पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । धनुषाधाम नगरपालिका वडा नं. ५ देवकोटा टोलमा बुधबार (आज) समुदायिक भवनको शिलान्यास गर्दै मेयर मण्डलले समुदायिक विकासबाटै नगर विकासको परिकल्पना भएको बताउनुभयो । उहाँले समग्
६ वर्ष अगाडि · गाउँ / समाज











