गाउँ / समाजअनैतिक सम्बन्ध प्रस्ताव अस्वीकार गर्दा निर्घात कुटिइन् दलित महिला
न्यूज ब्यूरो, सिरहा । अनैतिक सम्बन्ध राख्ने प्रस्ताव अस्वीकार गर्दा सिरहामा एक महिला निर्घात कुटिएकी छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ की एक दलित महिलामाथि निर्घात कुटपिट भएको हो । महिलालाई सोही वडाका उमेश प्रसाद साहको २४ वर्षीय छोरा गान्धी साहले कुटपिट गरेका हुन् । गान्धीले ती महिलालाई फोनमा पटक
६ वर्ष अगाडि · गाउँ / समाज











