गाउँ / समाजउपभोक्ता समितिको उदाहरणीय काम : तटबन्ध निर्माणबाट बचेको पैसाले ग्राभेल
न्यूज ब्यूरो, सिरहा । सरकारी बजेटमा यहाँ हिनामिना र अनियमितता हुने विषय एउटा परिपाटी जस्तै बनिसकेको छ । विभिन्न निकायबाट प्राप्त बजेट उपभोक्ता समितिले चलाएको होस्, चाहे ठेकेदारले चलाएको होस्, सबैले व्यक्तिगत फाइदा खोज्छन् । र, कर्मचारी तथा सम्बन्धित निकायकै सेटिङमा बजेट रकममा व्यापक भ्रष्टाचार र अनि
६ वर्ष अगाडि · गाउँ / समाज











