गाउँ / समाजजनता आवासः मिर्चैयामा डोम परिवार आफैले गरे शिलान्यास
उनीहरु ३/४ पुस्तादेखि केहि नम्बरी र त्यहाँ रहेको ऐलानी जग्गामा बस्दै आएका छन् । एकजना स्थानीयको निधन हुँदा डोम परिवारलाई आगो दिए बापत उनका परिवार जग्गा दान दिएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज











