राजनीतिकनेविसंघलाई बलियो बनाउन केन्द्रिय अध्यक्षमा मेरो आवश्यकता छ : संजिप यादव
जनकपुरधाम, ९ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रिय अध्यक्षमा आफ्ने आवश्यकता रहेको भन्दै आफूलाई जिम्मेवारी सम्हाल्ने मौका मिल्ने युवा नेता संजिप यादवले दाबी गरेका छन् । १२औं अधिबेशनबाट नेतृत्व दाबी गर्दै उनले त्यसका लागि पार्टीका कार्यकर्ता एंव शिर्ष नेताहरूसँगको छल
७ वर्ष अगाडि · राजनीतिक











