राजनीतिकशहिद अजबलालको स्मृतिसभामा मातृकाले भने, - 'कमरेडको चोरैका दाँत भाँच्नुपर्छ'
न्यूज ब्यूरो, धनुषा । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कम्युनिष्टका चोरैका दाँत (लुकाएर राख्ने दाँत) भाँच्नुपर्ने बताएका छन् । तत्कालिन माओवादीबाट शहिद भएका धनुषाका अजबलाल यादवको १७ औँ स्मृतिसभा बोल्दै मन्त्री यादवले कमरेडहरुको चोरैका दाँत नभाँचिए कम्युनिष्ट उपर
७ वर्ष अगाडि · राजनीतिक











