राजनीतिकअन्तरवार्ता प्रकरण : 'त्यस्ता मिडिया विरुद्ध निषेधात्मक कार्य गर्न बाध्य हुनेछौँ'
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादव उपर एक टिभीका अन्तरवार्ता प्रस्तोताले दुरव्यवहार गरेको भन्दै कारवाहीको लागि माग गरिएको छ । समाजवादी पार्टी नेपालका प्रदेश नं. २ का अध्यक्ष विजय यादवले मँगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री यादवल
७ वर्ष अगाडि · राजनीतिक











