राजनीतिकराजपा संयोजक यादव भेटे मधेश आन्दोलनका सहिद परिवार
न्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो मधेश आन्दोलनको क्रममा एकैदिन जनकपुरधाममा सहादत प्राप्त गरेका तीन सहिद परिवारलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक तथा सांसद राजकिशोर यादवले भेटेका छन् । संयोजक यादवले आन्दोलनको क्रममा शसस्त्र प्रहरीद्धारा टाउकोमा गोली हानी हत्या गरिएका धनुषाको लक्ष्मीनिया
७ वर्ष अगाडि · राजनीतिक











