राजनीतिकनेकपाको वीरगञ्ज महानगर अध्यक्षमा रहवर अन्सारी
न्यूज ब्यूरो, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ । जसअनुसार वीरगञ्जको अध्यक्षमा रहवर अन्सारी र सचिव विश्वम्भर शर्मा चयन भएका छन् भने काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रवीन्द्र श्रेष्ठ चयन भएका छन् । वीरगञ्
७ वर्ष अगाडि · राजनीतिक











