राजनीतिककाँग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रहरीका अनुसार बरामद सामग्रीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा केही तथ्यहरू पुष्टि भइसकेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
८ महिना अगाडि · राजनीतिक











