राजनीतिकआज स्वदेश फर्किदै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एयरपोर्टमा स्वागतको तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ः३० बजे स्वदेश फर्किने भएका छन्। जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर प्रस्थान गरेका थिए। स्वास्थ्य उपचार पश्चात् स्वद
१ महिना अगाडि · राजनीतिक











