राजनीतिकधनुषाको कमला नगरमा विभिन्न पार्टीका नेताकार्यकर्ता एमालेमा प्रवेश
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो ।











