राजनीतिकडा. सिके राउतको पक्षमा सर्वोच्चको फैसला, जनमतबाट फुटेर बनेका 'जनस्वराज पार्टी' बदरको आदेश
यस फैसलासँगै २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने प्रावधान अस्वीकार भएको छ, र जनमत पार्टी फुटाएर बनाइएको जनस्वराज पार्टी कानूनी मान्यता विहीन बनेको छ।
११ महिना अगाडि · राजनीतिक










