न्यूज हाईलाईटधनुषामा दुई मोटरसाईकल ठोक्किँदा एकको मग्गज फाट्यो, २ घाईते !
न्यूज ब्यूरो, धनुषा । धनुषामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजना गम्भीर घाईते भएका छन् भने अर्का एकजना सामान्य घाईते भएका छन् । धनुषाको हंसपुर नगरपालिकास्थित जनकपुर–यदुकुहा सहिद पथमा बिहीबार दिउँसो दुईवटा मोटरसाईकल एकापसमा ठोक्किँदा मोटरसाईकल चालक दुबैजना घाईते भएका हुन् । जनकपुरदेखि यदुकुहा त
७ वर्ष अगाडि · न्यूज हाईलाईट











