न्यूज हाईलाईटविदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु, ७ सय जति संक्रमित
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ । कोरोनाबाट बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो । विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका
६ वर्ष अगाडि · न्यूज हाईलाईट











