अन्तराष्ट्रियमलेसिया गएका यादवको ट्रन्कमै खसेर मृत्यू, एक जना आइसीयूमा भर्ती
मलेसिया, १२ पुस । भर्खरै केहि दिन अघि मात्र विहेवारी गरेर कामको शिलशिलामा मलेसिया गएका एक नेपालीको ट्रन्क सफाई गर्ने क्रममा मृत्यू भएको जानकारी प्राप्त भएको छ । विहिबार साँझ नेपाली समय अनुसार करिब ७ः३० बजेको समयमा प्रदेश नं. २ रौतहट जिल्लाको अन्दाजी बर्ष २८ का सँतोष यादवको ट्रन्क सफाई गर्ने क्रममा र
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











