अन्तराष्ट्रियदिल्लीमा भयंकर आगलागी, ४३ जनाभन्दा बढीको मृत्यु !
न्यूज ब्यूरो, दिल्ली । भारतको राजधानी दिल्लीमा एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा धेरैको ज्यान गएको छ । दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











