अन्तराष्ट्रियविश्वभर एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमणको दर दिनहुँ झनझन् बढ्दै गएको छ । बिहीबार एकै दिन एक लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । वल्डओमिटरमा सार्वजनिक शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिन भएको अहि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










