अन्तराष्ट्रियअमेरिकामा लकडाउन खुकुलो पारियो, राज्यपिच्छे फरक प्रावधान
न्यूज ब्यूरो, अमेरिका । कोरोना भाइरसले सर्वाधिक प्रभावित राष्ट्र अमेरिकाका ५० वटै राज्यमा लकडाउन खुकुलो पारिएको छ । महामारी सुरू भएयता आंशिक वा पूर्ण रूपले आवागमन र व्यापार बन्द गरेका अमेरिकी राज्यहरूले बुधबारबाट लकडाउन खुकुलो पारेका हुन्। फरक(फरक परिस्थिति बेहोरेका राज्यका गभर्नरहरूले महामारी सामना
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










