अन्तराष्ट्रियचटयाँग (ठन्का) लागेर ८३ जनाको मृत्यू !
न्यूज ब्यूरो, पटना । तीव्र गतिको हावाहुरीसँगै आएको चटयाँग (ठन्का) लागेर भारतको विहारमा ८३ जनाको मृत्यू भएको छ । भारत विहार राज्यको पूर्वी उत्तर प्रदेशमा मौसमले हाहाकार मच्चाएपछि ८३ जनाको ज्यान गएको हो । आज आएको हावाहुरी र चटयाँगले उनीहरुको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । बिहारको गोपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











