श्रीलंकामा राजापाक्ष दाजुभाइको दल यसरी बन्दैछ जनताको आशाको केन्द्र
न्यूज ब्यूरो, एजेन्सी । श्रीलंकामा बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएको छ । चुनावी नतिजाले राजापाक्ष परिवार श्रीलंकाको राजनीतिमा अझ शक्तिशाली हुने देखिएको छ । कोरोना भाइरसको संक्रमणबीच बुधबार भएको चुनावमा ७१ प्रतिशत मत खसेको थियो । यो सन् २०१५ को संस
६ वर्ष अगाडि · अन्तराष्ट्रिय









