अन्तराष्ट्रियअनिल कपुरको नायक फिल्म जस्तै साँच्चिकै एकदिनको लागि मुख्यमन्त्री बन्दै सृष्टि
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने जनाईएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय








