अन्तराष्ट्रियमोदी तेस्रो पटक प्रधानमन्त्रीको लागि सपथ लिँदै
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय











