अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ (NRMA) अन्तराष्ट्रिय समिति अध्यक्षमा डा. महतो
समितिको वरिष्ठ उपाध्यक्षमा ई। विजयकुमार यादव, ई. धिरजकुमार साह, डा. रविन्द्रकुमार मण्डल चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा अधिकारी सदाम अंसारी, उपेन्द्र यादव, अनिलकुमार यादव, कपलेश्वर यादव चयन भएका छन्। महासचिवमा ई रामदेव राय, सचिवमा ई. प्रियंकाकुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह–सचिवमा श्यामसुन्दर साह, प्रवक्तामा सन्तोषकुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्णदेव सुतिहार (स्वराजी) चयन भएका छन्।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय










