स्वास्थ्य ब्यूरोमधेशमा पनि बढदै डेङगुको प्रकोप बढदै, २०० भन्दा बढी विरामी देखिए
तर, गम्भीर प्रकृतिको डेङ्गुको संक्रमण भएका बिरामीमा थकान महसुस पनि हुने गरेको उनले बताए । साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, पूरा शरीर ढाक्ने लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपाय रहेको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











