प्रमुख समाचारजानकी मन्दिरको फूलबारीमा लगाइएको तरकारीबाली नष्ट, अब फूलबारी लगाईने
प्राचीनकालदेखि नै जानकी फूलबारीको आफ्नो ईतिहास रहेको अवस्थामा महन्थ राम तपेश्वर दासले व्यक्तिगत स्वार्थ र एकलौटी शाषण स्वरुप जानकी फूलबारीमा तरकारीको बोटहरु लगाईदिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











