प्रमुख समाचारजनकपुर : परीक्षामा कडाईगरेपछि कलेज उपर पत्थरबाजी !
न्यूज ब्यूरो || जनकपुरधाम, १४ बैशाख । नेपाल परीक्षा बोर्डद्धारा जारी कक्षा १२ को परीक्षा अन्तर्गत आज प्रथम दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । विहान ७ बजेदेखि सुरु भएको परीक्षामा जनकपुरमा अत्यधिक कडाई गरेपछि परीक्षार्र्थीहरु आक्रोसित भएको देखियो । केही बर्षयतादेखि जनकपुरको परीक्षा अवस्था अत
८ वर्ष अगाडि · प्रमुख समाचार











