प्रमुख समाचार'मधेसको एक ईन्च पनि भूभाग भारतको अधिन हुन दिन्नौ'
न्यूज ब्यूरो | जनकपुरधाम, ४ जेठ । भारतका भारतीय जनता पार्टीका साँसद कीर्ति आजादले मधेसको भूभाग नेपालबाट अल्गयाउनुपर्ने आपत्तिजनक ट्वीट गर्दा चौतर्फी विरोध भएको छ । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा साँसद आजादले मधेसको भूमि फिर्ता गर्नुपर्ने भनेर मोदीलाई ट्वीट गर
८ वर्ष अगाडि · प्रमुख समाचार











