प्रमुख समाचारसुनसरीमा दिनदहाडै गोली हानी १ को हत्या, दुहबी तनावग्रस्त !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा बुधबार बिहानै गोली हानी एकजनाको हत्या भएको छ । सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९ छाताबेलीका फिदा हुसेनलाई गाेली हानी हत्या भएको हो । स्थानीयवासीहरूका अनुसार उनी अाज बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । घटना स्थलमै उनकाे मृत्यु भएका
७ वर्ष अगाडि · प्रमुख समाचार











