प्रमुख समाचारमधेश सरकारद्धारा MBBS पढने ३ दलित विद्यार्थीलाई आर्थिक सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीन जना दलित विद्यार्थीलाई प्रदेश नं.२ को सरकारले आर्थिक सहयोग गरेको छ । छात्रवृतिमा नाम निकाली नेशनल मेडिकल कलेज विरंगजमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । प
७ वर्ष अगाडि · प्रमुख समाचार











