प्रमुख समाचारडा. सिके राउतका सह सँयोजक धरौटी नतिर्ने, जेल जान स्वीकार
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सह-सँयोजक कैलाश महतोले अदालतले तोकेको ५ हजार रुपैयाँ धरौटी समेत नदिइ जेल जान तयार भएका छन् । नवलपरासी जिल्लामा मा२ लाख ५० हजार धरौटी र सिरहा जिल्लामा ५ हजार रुपैयाँ धरौटीको रकम माग गरिदा सह संयोजक महतोल त्यसलाई अस्विकार गर्दै जेल
७ वर्ष अगाडि · प्रमुख समाचार











