प्रमुख समाचारप्रदेश नं. २ को नाम 'मधेश प्रदेश' र राजधानी 'जनकपुर' ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि विहिबार मुख्यमन्त्रीलाई गोप्य प्रतिवेदन बुझाईएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतलाई आज दिउँसो राजधानी र नामाकरणका लागि गठित संवाद तथा सुझाव आयोगले प्रतिवेदन (रिपोर्ट) बुझाएको हो । मुख्यमन्त्री तथा मन्त्
७ वर्ष अगाडि · प्रमुख समाचार











