प्रमुख समाचारविश्वभरका मधेशीहरु 'गैर आवासीय मधेशी संघ' मा आउनुपर्छ : अध्यक्ष कुशवाहा
न्यूज ब्यूरो, जनकपुरधाम । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मधेश र मधेशीको समस्या समाधान गर्न नसकेको भन्दै विश्वभरमा छरिएर रहेका मधेशीहरुले "गैर आवासीय मधेशी संघ" ( एनआरएमए- NRMA ) Non-Resident Madheshis (NRM) Association मा आउनुनको विकल्प नरहेको बताइएको छ । विदेशमा मधेशीहरुको छाता एवम् सबभन्दा बलि
६ वर्ष अगाडि · प्रमुख समाचार











