प्रमुख समाचार'ब्राम्हण' आफूलाई मात्र मैथिल बुझे : डा. सुरेन्द्र लाभ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका चिरपरिचित साहित्यकार एवम् भाषा विशेषज्ञ डा. सुरेन्द्र लाभले ब्राम्हणहरु आफूलाई मात्र मैथिल बुझेको भन्दै कटाक्ष गरेका छन् । समाजिक सँस्था भोरको आयोजनामा जनकपुरमा सम्पन्न मैथिलीको विस्तारिकरण, सहजीकरण र शुद्धिकरण उपर छलफल गोष्ठीमा डा. लाभले मैथिली भाषालाई निरन्तरताको
६ वर्ष अगाडि · प्रमुख समाचार











