प्रमुख समाचारराजू सदाको न्याय आन्दोलनमा हाम्रो पनि ऐक्यबद्धता छ : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । उपचारको अभावमा छटपटाएर मृत्यू भएका धनुषाका राजु सदाको भोली (विहिबार) जनकपुर प्रादेशिक अस्पताल घेराउ गर्ने भएको छ । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले आफ्नो नगरकै एक किशोरलाई अस्पतालले उपचार नगर्दा मृत्यू भएको भन्दै न्यायको लागि प्रादेशिक अस्पताल र सिडिओ अफिस
६ वर्ष अगाडि · प्रमुख समाचार








