प्रमुख समाचारप्रदेश २ मा मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेशमा बाढी पहिरो बाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा
६ वर्ष अगाडि · प्रमुख समाचार











