प्रमुख समाचारधनुषा: कमला नगरपालिकाका वडाध्यक्ष 'यादव' लाई रामधुलाई (भिडियो सहित)
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षले एक स्थानीय विद्यार्थीलाई अश्लिल शब्द भनेपछि लफडा भएको छ । कमला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवले विद्यालयमा किताब सम्बन्धी कुरा गर्दा एक स्थानीय विद्यार्थीलाई (जु....–मैथिलीमा गोप्य अँग (लिँग) देखाएर जिस्काउनु) भने
६ वर्ष अगाडि · प्रमुख समाचार










