प्रमुख समाचारदारु नदिएको झोंकमा २ जनालाई ज्यान मार्ने प्रयास, एकको अवस्था नाजुक !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती दुई जना उपर साँघातिक आक्रमण गरिएको छ । सो मध्ये एक जनाको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ गौरदाहा टोलमा गएराती स्थानीय बर्ष ६० का जगमन दास र बर्ष ५५ का राजनारायण दास माथि साँघातिक आक्रमण गरि ज्यान मार्ने प्रयास गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार










