चटयाँग (ठन्का) लागेर एक बालिकाको मृत्यू
न्यूज ब्यूरो, बारा । मँगलबार (आज) सिमसिमे वर्षासँगै परेको चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न। १४ का अन्दाजी ४० वर्षीय धर्मप्रसाद राय चौधरी रहेका छन् । दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचान
६ वर्ष अगाडि · प्रमुख समाचार









