प्रमुख समाचारसिरहाः बलात्कार काण्डलाई ५ लाखमा मिलापत्र गराउने ८ पँच पक्राउ !
किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले पिडीतलाई स्थानिय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगर स्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार








