प्रमुख समाचारजसपाको वृहत पार्टी प्रवेश सबैलामा, राष्ट्रिय स्तरका नेताहरु मँचमा
मँचमा अहिले प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दी विशिष्ट आतिथ्य ग्रहण गरेका छन् भने सो कार्यक्रममा नेता अनिल झा, प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, समाजिक बिकास मन्त्री नवल किशोर साह, उधोग तथा वन मन्त्री रामनरेश राय यादव, पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेश साँसद एवम् महामन्त्री मनिस सुमन, साँसद राम आशिष यादव, प्रमेश्वसर साह लगायतका नेताहरु रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार










