प्रमुख समाचारडा. सिके राउतलाई पनि जसपासँगै आउन राज्यमन्त्री मण्डलको सुझाव
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले मिलेमतोमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको उनको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०२० समाचार
प्रमुख समाचारप्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले मिलेमतोमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको उनको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यस्तै, सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । यता, इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह सरकारसँग गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बाल विवाहको वस्तुगत अवस्था वारे स्वयं सेवक खटाएर सर्बेक्षण गरिएको थियो । १४ देखि १९ वर्ष समुहका किशोरीहरुको ८०–८७ प्रतिशत बाल विवाह भइरहेको उक्त प्रतिवेदनले देखाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रमिलाले आफ्नो बुबा ब्रम्हदेव राय अमात सुत्ने गरेको खाटमा सुतन पठाएर बच्चा सुतिरहेको अवस्थामा अबस्थामा घटनास्थलमा कोहि नभएको बेला मौकाछोपी बच्चा सुतिरहेकै अबस्थामा घांटी थिचि हत्या गरिएको खुलेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअमन मेडिया सर्भिसमा बिहिबार नै छापामारी गरिएको जनाइएको छ । प्रहरीका अनुसार, अमन मेडिया सर्भिसमा गैर कानुनी रुपले कम्पनीको लोगो बनाउने, नक्कली आईडी कार्ड बनाउने, नक्कली अपोइन्टमेन्ट लेटर बनाउने जस्ता कार्यहरुमा सँलग्न देखिएपछि केहीलाई पक्राउ समेत गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो सँगको कुराकानीमा उनले आफू सेवाग्राही नकुटेको बताएका छन् । उनले सिफारिसको लागि शंका लागेर एक दुई दिन प्रतिक्षा गर्न मात्र भनेपछि मण्डलले तथानाम भनेपछि उनलाई कार्यालयबाट हटाएको मात्र बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठक्करले राजमार्गमै चल्नै नसक्ने अवस्थामा रहेको दुवै सवारीलाई जेसिबीको माध्यमले हटाएको हो । सबै सवारी प्रहरीको निगरानीमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार