प्रमुख समाचारविवाहपञ्चमीको मुखमा जानकी मन्दिरमा ‘ब्रेक’: तयारी रोकियो, अब कसले चलाउने महोत्सव ?
विवाहपञ्चमीमा हजारौँ श्रद्धालु जनकपुरधाम पुग्ने गर्छन् । यस्तो महत्वपूर्ण महोत्सवको तयारी सुरु हुनुपर्ने समयमा मन्दिरको व्यवस्थापन पक्ष नै ‘के गर्ने, के नगर्ने’ भन्ने अन्योलमा रहनुले आगामी विवाहपञ्चमीको व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
१० दिन अगाडि · प्रमुख समाचार











