प्रमुख समाचारजनकपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवको पुतला दहन
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मुखियापट्टि मुसरनियाँ गाउँपालिका वडा नम्बर ६ बेरिया बजारस्थित जसपाले राखेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउन लागेकी मन्त्री यादवको पुतला दहन गरिएको हो । आईतबार बिहान जनमत पार्टी
४ वर्ष अगाडि · प्रमुख समाचार








